व्यवस्थापिका संसद बैठक सूचना टाँस गरी स्थगित

काठमाडौं । व्यवस्थापिका संसद्को बैठक सूचना टाँसेर स्थगित गरिएको छ । प्रमुख दलबीच संसद खुलाउने विषयमा सहमतिको प्रयास जारी रहेकाले आज एक बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर पुस ४ गते १ बजेसम्मका लागि स्थगित गरिएको हो । संविधान संशोधन प्रस्तावप्रति असन्तुष्टि जनाउँदै केहि समयदेखि एमालेसहितका विपक्षी दलले बैठकमा अबरोध गर्दै आएका छन् । पछिल्लो … Continue reading व्यवस्थापिका संसद बैठक सूचना टाँस गरी स्थगित